Notice
Officers
  • Information officer
  • Grievance handling officer

राष्ट्रिय सहकारी बैंक लिमिटेडमा खाता खोल्ने फारम (ONLINE)

श्रीमान कार्यालय प्रमुख ज्यू
राष्ट्रिय सहकारी बैंक लिमिटेड

यस संघ\संस्थाको नाममा त्यस बैंकमा निम्न प्रकारको खाता खोलिदिनु हुन आवश्यक कागजात समेत यसै अनलाइन मार्फत पेश गरेका छौ, बैंकको विधमान र भविष्यमा बन्ने नीति नियमहरु पालना गर्नेछौ |

सहकारी संघ/संस्थाको नाम: *
संघ/संस्थाको दर्ता नम्बर: *
सम्पर्क व्यक्तिको विवरण: *
संघ/संस्थाको इमेल ठेगाना: *
संघ/संस्थालाई कारोवारको लागि नजिक पर्ने बैंकको शाखा कार्यालय: *

संघ/संस्थालाई कारोवारको लागि नजिक पर्ने बैंकको शाखा कार्यालय छनौट गर्नुहोस |

संघ/संस्थालाई इन्टरनेट बैंकिंग तथा SMS बैंकिंग आवश्यक भएको नभएको *
खाताको प्रकार: *
खाता संचालकको नाम: *

बैंकमा उल्लेखित खाता संचालकको नामको हस्ताक्षर मात्र चल्ने छ |

छेउमा रहेको (+) चिन्हमा क्लिक गरि अर्को विवरण थप गर्न सकिनेछ |

सहकारी संघ/संस्थाको संचालक समितिको नामावली: *

छेउमा रहेको (+) चिन्हमा क्लिक गरि अर्को विवरण थप गर्न सकिनेछ |

बैंकमा खाता संचालन गर्दा चाहिने आवश्यक कागजातहरु अपलोड गर्नुहोस | *

फाईल अपलोड फर्म्याटहरु : jpg, png र pdf, फाईल अपलोडको अधिकतम साईज : 2 MB

  • अनलाइन मार्फत खाता खोल्ने कार्य पुरा गर्न बैंकले बढीमा ३ कार्यदिन लगाउने छ
  • यसै फारमसाथ पेश गरिएका सम्पूर्ण विवरण तथा कागजातहरु सुरक्षित राखिनुका साथै बैंकिङ प्रयोजनकालागि मात्र प्रयोग हुनेछन्।

स्व:घोषणा: अनलाइन फारम बैंकले प्राप्त गरे पश्चात सहकारी संघ/संस्थालाई सम्पर्क गरि बैंकवाट शाखा कार्यालयमा बोलाइने छ, सो समयमा सहकारी संघ/संस्था आफ्ना सक्कल डकुमेन्ट सहित संघ/संस्थाले माथि कारोवारको लागि छनौट गरेको बैंकको शाखा कार्यालयमा उपस्थित हुनेछ |

  • खाता खोल्ने फर्ममा उल्लेखित नियम वारे संस्था पूर्ण जानकार छ |
  • संस्था बैंक खाता संचालन सम्बन्धि नियम वारे जानकार छ।
  • माथि उल्लेखित सम्पूर्ण विवरण/सूचना/ दस्ताबेज सत्य र सहि हुन, झुठो सूचनावाट उत्पन्न हुने सबै परिणाम प्रति बैंकले जिम्मा लिने छैन।