Notice
Officers
  • Information officer
  • Grievance handling officer

Standardization

Image is of Standardization

सहकारी स्तरिकरण कार्यक्रम

कार्यक्रमका उद्देश्यहरू:

१) सहकारी संस्थाहरुको संचालन प्रकृयालाइ व्यवस्थित गर्ने ।

२) सहकारी संस्थाहरुमा गुणस्तरिय सुनिश्चितता कायम गर्ने ।

३) सहकारी संघ/संस्था एवं अभियानको उच्च छवि निर्माण गर्ने ।