Notice
Officers
  • Information officer
  • Grievance handling officer

बागलुङ र म्याग्दीमा सहकारी बैंकको केयर समिक्षा कार्यक्रम

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम अन्तरगत केयरमा आवद्ध बागलुङ र म्याग्दीका सहकारी संस्थाहरुको चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्तरीकरण कार्यक्रम अन्तरगत बैकले बनाएको वित्तीय सुचकहरुको अवस्था पहिचान गर्नुका साथै संस्थाहरुको अवस्था र सुधार गर्नु पर्ने विषयहरुमा छलफल भएको थियो ।