Notice
Officers
  • Information officer
  • Grievance handling officer

सहकारी संस्थाको सुशासन, व्यवस्थापन र प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम झापामा सम्पन्न

Image is of सहकारी संस्थाको सुशासन, व्यवस्थापन र प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम झापामा सम्पन्न
Nov 10, 2023
राष्ट्रिय सहकारी बैंक लिमिटेड र झापा जिल्ला सहकारी संघ लिमिटेडको संयूक्त आयोजनामा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको प्राविधिक सहयोगमा सहकारी संस्थाको सुशासन, व्यवस्थापन र प्रवद्र्वन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बिहीबार झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले नेपालमा सहकारी संस्थाप्रति विश्वासको संकट पैदा गरी अनर्गल प्रचार गरिएका कारण पछिल्लो समय यो व्यवसायमा संकट उत्पन्न भएको बताउनु भयो ।